मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइदै शुक्रबार २० भदौ २०८२ ०७:५७ AM काठमाडौँ । आज मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस मनाइदैछ । यस वर्षको नारा 'तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाओं दुष्चक्रको...