×

मोन्था' आँधी

images

'मोन्था' आँधी आज भारतको ओडिशा पुग्ने, कमजोर हुदै जाने अनुमान

  • बुधबार १३ कात्तिक २०८२ १०:५१ AM

काठमाडौँ । बंगालको खाडीबाट उत्पन्न भएको चक्रवाती आँधी मोन्था मंगलबार साँझ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा काकीनाडा...