मनाङका विभिन्न स्थानबाट दुई सय विदेशी पर्यटकसहित १५ सय भन्दा बढीको उद्धार बुधबार १३ कात्तिक २०८२ ११:५८ AM मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुबाट हिमपातका कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटकसहित करिब १५ सय जनाको उद्धार...