×

मनघरी फाउण्डेशन

images

‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन

  • आइतबार​ ६ असोज २०८१ ११:०९ AM

काठमाडौं : मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि  काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।