डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति शनिबार १४ साउन २०७९ ११:३६ PM सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो । त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा क...