×

महाशिवरात्रि पर्व

images

आज महाशिवरात्रि, पशुपतिका चार ढोका खुला-किन मनाइन्छ महाशिवरात्रि पर्व ?

  • बुधबार १४ फागुन २०८१ ०८:५५ AM

काठमाडौं। भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।