मेरिट मिचेर ८० वर्षे वृद्धलाई जागिर खुवाउँदा सरकारलाई धक्का, वायुसेवा निगममा नयाँ प्रक्रिया थाल्न अदालतको आदेश शुक्रबार ५ भदौ २०८३ ०७:४९ PM काठमाडौँ, ५ भदौ (२०८३) । नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले सरकारको निर्णय उल्ट्याउँदै ठूलो कानुनी...