सरकारको सञ्चित कोषमा २० अर्बको सुधार शुक्रबार ३ साउन २०८२ ०७:४६ PM काठमाडौं । संघीय सरकारको सञ्चित कोष २ खर्ब ४ अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको...