आगामी असार २४ गते सम्म सबै भुक्तानी सल्टाउन महालेखा नियन्त्रकको कार्यालय निर्देशन बुधबार १३ असार २०८० १०:२६ AM काठमाडौं । आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले...