आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै मङ्गलबार २६ कात्तिक २०८२ ०७:०५ AM काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाम...