३४१ मेगावाटको बूढीगण्डकी आयोजनाका लागि लगानी सम्झौतापत्रमा हस्ताक्षर शुक्रबार २४ साउन २०८२ ०७:५४ PM काठमाडौँ । ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्...