×

मुग्लिन-काठमाडौँ सडकखण्ड

images

मुग्लिन-काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध

  • मङ्गलबार ७ असोज २०८२ ०७:५१ AM

धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ ।  गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो...