दुई स्विडिसको हत्या गर्ने बन्दुकधारीद्वारा आईएसआईएसको सदस्य भएको दाबी मङ्गलबार ३० असोज २०८० ०४:३६ PM ब्रसेल्समा लोन–वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ । अनलाइ...