ललिता निवास प्रकरणः थुनछेक बहस सकियो, आजै आदेश आउने आइतबार २४ भदौ २०८० ०२:५१ PM काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा...