आज साउन १५ , नेपाली समाजमा खीर खाने दिनको महत्व मङ्गलबार १५ साउन २०८१ ०७:५९ AM काठमाडौं । आज साउन १५ गते अर्थात खीर खाने दिन । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा निकै नै लोकप्रिय छ...