×

कृत्रिम गर्भाशय

images

समयअगावै जन्मिने शिशुका निम्ति कृत्रिम गर्भाशय 'वरदान बन्न सक्ने', तर जोखिम र नैतिक प्रश्न पनि उत्तिकै

  • मङ्गलबार १५ साउन २०८१ १२:२५ PM

कृत्रिम साल र गर्भाशयले समयअगावै जन्मिने शिशुको ज्यान बचाउन सक्छ। तर मानवमाथि यसको परीक्षण थाल्नुअघि कस्ता नैतिक सवालहरूबारे विचार गरिनुपर्ला?