कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार १७ असोज २०८१ ११:०३ AM काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभ...