कास्कीको बैदाम प्रहरी चौकीले १५ दिन गैरकानुनी थुनामा राखेको पीडित महतको आरोप, मानव अधिकार आयोगको उजुरी फिर्ता लिन दवाब मङ्गलबार १५ असोज २०८१ १०:२९ AM काठमाडौं । रोयल काठमाडौं ट्राभलका सवारीचालक लोकबहादुर महतले कास्की प्रहरी, वैदाम बृत्तले आफूलाई गैरकानुनी थुनामा राखेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क...