लिखित जवाफका साथ पर्यटनमन्त्री स्वयं अदालतमा बिहीबार २६ साउन २०७९ ०९:१० PM सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्नुभएको छ ।