×

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

images

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

  • आइतबार​ २३ असार २०८१ ०८:५३ AM

काँक्रेविहार (सुर्खेत), २३ असार : मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन...