पहुँच बढाउँदैछन् कर्णालीका थारु शुक्रबार २० साउन २०७९ ०९:१९ PM कर्णाली- औलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो । यहाँको खोरिया फाँडेर खेतीयोग्य जम...