×

कर्णाली प्रतिष्ठान र राजमार्ग

images

कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

  • बिहीबार १९ जेठ २०७९ ११:३० AM

आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।