केपी ओली कप फुटबल- उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै सोमबार १९ फागुन २०८१ ०९:२० AM काठमाडौं । केपी ओली कपको आज फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।