वन्यजन्तुलाई साँघुरो बन्दै केन्द्रीय चिडियाखाना बुधबार २९ भदौ २०७९ ०८:४० PM काठमाडौँको जाउलाखेलमा निर्माण गरिएको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द...