कुमारी सहकारी हिनामिना प्रकरण- २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता शुक्रबार १६ फागुन २०८१ ०९:४७ AM म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिग...