मःम पसलमा आगलागीमा परेका थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो आइतबार ४ फागुन २०८१ १२:५८ PM काठमाडौं । कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास लिक भई आगलागी हुँदा घाइते भएमध्ये थप एकजनाको मृत्यु भएको छ । गत माघ २३ गते कमलपोख...