सम्झौता अनुसार काम नगरेपछि ठेकेदारमाथि कारबाही: ३ वर्षका लागि कालोसूचीमा परे तीन जेभी र कम्पनी मङ्गलबार २ भदौ २०८३ ११:०८ AM काठमाडौँ। तोकिएको समय र सम्झौताअनुसार काम पूरा नगरेका कारण विभिन्न निर्माण कम्पनीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहे...