कोलम्बिया भूकम्प अपडेट: १३२ भन्दा बढीको मृत्यु, अस्पतालहरू घाइतेले भरिए, सेना परिचालन मङ्गलबार २६ साउन २०८३ ०९:४६ AM बोगोटा — दक्षिण अमेरिकी मुलुक कोलम्बियामा गएको विनासकारी ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ नाघेको छ...