×

६० किलो सुन तस्करी

images

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

  • बुधबार ५ असार २०८१ ०८:४२ PM

काठमाडौँ, ५ असार : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ । ...