भारतबाट फर्किएका सुदूरपश्चिमका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि
- बिहीबार २३ जेठ २०८२ १२:२५ PM
देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४...