काभा भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित आइतबार १० कात्तिक २०८२ ०२:२९ PM काठमाडौं । नेपाल बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको खेलमा अफगानिस्तानसँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल सोझो...