जितिया पर्व मनाइदै सोमबार ३० भदौ २०८२ ०६:२२ AM काठमाडौं । आज जितिया पर्व मनाइदै छ । विशेष गरी थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्...