जलहरी प्रकरण : अख्तियारको बयान अन्तिम चरणमा शनिबार ६ असोज २०८० ०७:०९ AM काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । क...