जाजरकोट पहिरो अपडेट : आमा-छोरासहित ४ जनाको मृत्यु, ७० परिवार विस्थापित आइतबार ३१ साउन २०८३ ०८:२६ PM जाजरकोट, ३१ साउन । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङसहितका विभिन्न क्षेत्रमा भिषण पहिरो जाँदा चार जनाको मृत्यु भएको...