अफ्रिकी सङ्घलाई जी २० को स्थायी सदस्यता शनिबार २३ भदौ २०८० ०१:४३ PM युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ...