टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए जो रुट शनिबार ११ साउन २०८२ ०९:१८ AM काठमाडौँ । इङल्याण्डका ब्याट्सम्यान जो रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । म्यानचेस्टरमा भारतविरुद्ध ज...