हङकङको आवासीय क्षेत्र भिषण आगलागी, १३ जनाको मृत्यु बुधबार ११ मंसिर २०८२ ०८:४८ PM काठमाडौँ । हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्र भिषण आगलागी भएको छ । घटनास्थलका तस्बिरहरूमा धुवाँको मुस्लो, आगोको मुस्लो, आगो निभाउन संघर्ष गर...