आजको मौशम - हल्का वर्षा र हिमपातको सम्भावना आइतबार २३ मंसिर २०८१ ०८:४१ AM काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,बागमती...