हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
- शुक्रबार ४ साउन २०८१ १२:३३ PM
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नज...