सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना शुक्रबार १२ माघ २०८० ०५:४८ PM नवलपुर, १२ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मास...