हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह शनिबार २२ असार २०८१ १२:०३ PM भक्तपुर, २२ असार : विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । ...