हनुमन्ते खोलाको जल सतह सतर्कता तह नजिक बिहीबार १७ असोज २०८१ ११:०७ AM काठमाडौं । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। जसका कारण काठमाडौं उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ...