बसन्तपुरमा चीर ठड्याइयो, विधिवत रूपमा होली सुरु शुक्रबार २३ फागुन २०८१ १२:३६ PM काठमाडौं- काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिण...