घानामा सैन्य हेलिकप्टर दुर्घटना, रक्षामन्त्रीसहित ८ जनाको मृत्यु बिहीबार २३ साउन २०८२ ०८:४४ AM काठमाडौँ । घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज...