आज ग्याल्पो ल्होसार मनाइँदै, देशभरी सार्वजनिक विदा शुक्रबार १६ फागुन २०८१ ०८:२२ AM काठमाडौं। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ।