×

गुन्यु चोलो

images

फिल्म 'गुन्यु चोलो : द ड्रेस' को ट्रेलरमा पहिचान दबाउने र खुलाउनेबीचको संघर्ष

  • बिहीबार १६ साउन २०८२ ०६:०४ PM

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।