दुर्घटनामा एकको मृत्यु, पाँच घाइते आइतबार २८ असोज २०८० ०४:३८ PM मलेखु (धादिङ), २८ असोज : धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । &...