ताहामचा नगरपरिक्रमासँगै भक्तपुरमा पहिलो दिनको गाईजात्रा सम्पन्न मङ्गलबार ४ भदौ २०८१ ०८:२८ PM काठमाडौं । भक्तपुरको यस वर्षको गाईजात्राको पहिलो दिन भैरवनाथको प्रतीक स्वरूप परालबाट बनाइएको “ताहामचा” अर्थात् ठूलो बच्चा स...