अमेरिकी अदालतबाट गुगललाई राहत, क्रोम बेच्न नपर्ने आदेश बुधबार १८ भदौ २०८२ ११:५८ AM काठमाडौँ । अमेरिकी अदालतले टेक दिग्गज गुगललाई ठूलो राहत दिएको छ । संघीय न्यायाधीशले अमेरिकी सरकारको अपील खारेज गर्दै गुगलले क्रोम सर्च इन्जिन र एनड्रोएड बेच्...