गैंडाकोटको रिसोर्टमा भीषण आगलागी बुधबार १५ साउन २०८२ ११:५८ AM चितवन । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ । अत्यधिक सुविधासम्पन्न यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो ।...